Logo

प्रकाशमानले सहयोग गर्ने भएपछि खुशी हुँदै निधीलाई भेट्न पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विमलेनद्र निधीलाई भेट्न उनकै निवासमा पुगेका छन् । कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएपछि सहयोग गर्न आग्रह गर्दै देउवा निधीको निवासमा पुगेका हुन् । निधीलाई भेट्न जानुअघि देउवाले प्रकाशमान सिंहलाई उनकै निवास पुगेर भेटेका थिए । सिंहले दोस्रो चरणको निर्वाचनमा आफ्नो समर्थन देउवालाई…