Logo

जाजरकोट र रुकुम पश्चिममा थप ४ जनाको मृत्यु, मृतक सङ्ख्या १ सय ३६ पुग्यो

काठमाडौँ। भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा थप ४ जनाको मृत्यु भएको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६ पुगेको छ । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ ।…