Logo

सडक र सवारी कानुनलाई संशोधन माग

काठमाडौं । स्वतन्त्रता अभियान नेपालका सल्लाहकार मिलन घरेलले सडक कानुन र सवारी कानुनलाई राज्य संरचनाका आधारमा संशोधन हुनुपर्ने माग गरेका छन् । संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा उनले दुवै कानुन संशोधन गर्नुका साथै नयाँ परिस्थिति अनुरुप सरोकारवालाहरुसँग परामर्श गरेर सडक सुरक्षा सम्बन्धी छुट्टै कानुन बनाउनुपर्ने बताए । उनले भने, ‘सवारी कानुन र…