काठमाडौं : अर्थमन्त्री जनार्द्धन शर्माले सेयर बजारमा देखिएका समस्या समाधान हुने बताएका छन्। मंगलबार सेयर लगानीकर्ताको भेटका क्रममा मन्त्री शर्माले आफू पुँजी बजारको दिगो विकास र विस्तारका लागि लागिपरेको उल्लेख गर्दै कार्यदलले उठाएका मागहरु पूरा गर्ने आश्वासन दिएका थिए।मन्त्री शर्माले पुँजी बजारको दिगो विकास र विस्तारका लागि आफू सकारात्मक रहेको र धितोपत्र बोर्ड र नेप्सेका…