Logo

मुख्य समाचार

हृदयेश त्रिपाठीले घोषणा गरे नयाँ पार्टी



काठमाडौं । हृदयश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग भएका त्रिपाठीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी घोषणा गरेका हुन् । 

उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : २२ बजे