Logo

‘नेपाली पहिचान सहित अनेकतामा एकता कायम गर्न पर्वको भूमिका महत्वपूर्ण’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्वले अनेकतामा एकता कायम गरी नेपालीबीचमा सुमधुर सम्बन्ध र राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । ‘मकर सङ्क्रान्ति–माघे सङ्क्रान्ति’का अवसरमा आज बिहान शुभकामना व्यक्त गर्दै देउवाले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइँने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न…