काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डले आफ्नो अख्तियारी विपरीत कार्य गर्दै आएको आरोप लगाएको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगार बोर्डले श्रम सम्झौताविपरीत गएर मलेसियामा कार्यरत नेपाली श्रमिकबाट जनही ४५ डलर रुपैयाँ उठाइ मलेसियन कम्पनीसँग गरेको…