Logo

बालकुमारी घटना प्रकरण : छानबिन आयोगले लियो भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको बयान

काठमाडौं । ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बयान लिएको छ । यसै साता मन्त्री ज्वालाको बयान लिएको आयोगका अध्यक्ष शेखर पौडेलले जानकारी दिए । मन्त्री ज्वालाको बयानसँगै अब आयोगले छानबिनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गत पुस १३ गते बालकुमारीमा प्रहरीले गोली चलाएको थियो सोही…