Logo

पेट्रोल र डिजेलको मूल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३।५० र डिजेलको मूल्य १५३।५० रुपैयाँ कायम…