Logo

काठमाडौंमा बन्धक ११ भारतीयको उद्धार, ७ पक्राउ

काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर ११ जना भारतीयलाई बन्धक बनाइएको अवस्थामा नेपाल प्रहरीले राजधानीको गौशालाबाट उद्धार गरेको छ । बन्धक बनाउने गिरोह रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै अपरेसन ‘डंकी’ भनिएको उद्धार र धरपकडको घटना सार्वजनिक गरेको हो । मेक्सिको हुँदै अमेरिका लैजाने भनेर काठमाडौं ल्याइ…