विराटनगर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको समृद्धि र आर्थिक विकासका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको राज्य व्यवस्था र संघीयताका विरोधमा गलत प्रचार गरेर कतिपय मानिसहरूले मौकाको फाइदा उठाउन खोजिरहेको भन्दै त्यसका विरुद्ध दलहरू एक हुनुपर्ने बताएका हुन् । आफ्नो स्वार्थ र फाइदाका…