काठमाडौं । इन्डियन प्रिमियर लिगको अक्सन सम्पन्न भएको छ । यसपटक अक्सन भारतभन्दा बाहिर दुबईमा आयोजना गरिएको थियो । अक्सनमा ७२ जना खेलाडीमाथि बोलि लागेको छ । १० वटा फ्रेन्चाइज क्लबले अक्सनमा २३० करोड ४५ लाख भारु खर्च गरेर टिम निर्माण गरेका हुन् । अस्ट्रेलियाका दुई स्टार बलर आईपीएलको लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका…