Logo

मलाई सिध्याउने खेल सुरु भयो : कृष्ण कँडेल

काठमाडौँ । लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले आफूलाई सिध्याउने खेल सुरु भएको बताएका छन् । उनले आफूलाई सिध्याएर देश बन्छ भने आफू तयार रहेको बताए । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले समेत नहेरेको स्पष्ट पारे । ‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि…