Logo

सर्वोच्चका ६ जना न्यायाधीशले लिए शपथ 

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा नवनियुक्त ६ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका  छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीशहरु सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई शपथ ग्रहण गराएका हुन् । न्याय परिषद्को सिफारिसमा परेका उनीहरुलाई…