Logo

ग्यालेरी

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटो फिचर)


२५ फाल्गुन २०८०, शुक्रबार  

184
Shares

काठमाडौं । नेपाली सेनाले सेना दिवसको अवसरमा विशेष समारोहका बिच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । शुक्रबार सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको हो ।

समारोहमा तीन सय महिला र तीन सय पुरुषले मौलिक नेपाली संस्कृति र परम्परा झल्किने लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  २ : ३३ बजे