Logo

आजबाट मतदाता नामावली संकलन हुँदै, बसेकै ठाउँबाट नामावली दर्ता हुने

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम…