Logo

आर्थिक विकासका लागि डिजिटल रुपान्तरण आवश्यक : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, नेपालको आर्थिक विकासका लागि डिजिटल रुपान्तरण आवश्यक रहेको बताएकी छन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्डको आठौँ सस्करणलाई सबोधन गर्दै मन्त्री शर्माले डिजिटल रुपान्तरण र डिजिटल इकोसिष्टम निर्माण आर्थिक विकासका आधार बन्न सक्ने बताइन् । त्यसका लागि सरकार आवश्यक नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न…