Logo

प्रि–ओपन सेसनमा सेयर बजार सामान्य बढ्याे

काठमाडौं । प्रि–ओपन सेसनमा आइतबार सेयर बजार सामान्य बढेको छ । नेप्से परिसुचकमा ०.६७ अंकले बढेर १८७०.४० विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको ५२५ कित्ता सेयर खरिदबिक्री हुँदा ७४ हजार ६३३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र…