मकवानपुर । मकवानपुरको मनहरीमा पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्र बहादुर बानियाँको फोटो व्यानरमा राखेर पाँच दलले बिरोध प्रर्दशन गरेका छन् । मनहरीमा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेश सभा सदस्य बानियाँसहितका फोटोहरु व्यानरमा राखेर उक्त क्षेत्रमा प्रर्दशन गरिएको हो । पुल निर्माण गर्नका लागि बानियाँको कम्पनीले ठेक्क लिएपनि काममा ढिलासुस्ती…