काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सामुदायिक र निजी शिक्षालयबीच समन्यवयको खाँचो रहेको बताएका छन् । राजधानीमा शुक्रबार साताव्यापी राष्ट्रिय बाल नाटक मेला २०८० उद्घाटन समारोहमा उनले शिक्षा प्रदान गर्ने संस्थाहरुले दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने भएकाले दुवैका बालबालिकाबीच विभेद हुन नहुने बताएका हुन् । ‘हाम्रो विद्यालय र पढाउने शैली निजीको…