Logo

‘समाजवादको आधार तयार पार्न सरकार क्रियाशील’

दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताएका छन् । शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्न सरकार क्रियाशील रहेको बताएका हुन् । उनले भने, ‘मैले सरकारको नेतृत्व गरेदेखि नै…