काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको विश्व किर्तिमान प्रति गर्व महशुश ब्यक्त गरेका छन् ।चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व किर्तिमानले नेपालीको गौरव बढाएको पनि जनाएका छन् । ‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली…