Logo

बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन्ः ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’

काठमाडौं । बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन् । आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन् । बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरेको हो । नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली…