Logo

आइतबारदेखि नेपाल र रसियन टिमबीच मैत्रीपूर्ण भलिबल

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन टोलीबीच हुने मैत्रीपूर्ण खेल आइतबारदेखि सुरु हुने भएको छ । शनिबार नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरी नेपाल र रसियन टोलीबीचको दुई मैत्रीपूर्ण खेल साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने जानकारी दिइयो । नेपालले काभा महिला नेसन्स लिगको तयारीका…