Logo

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणमा समस्या

काठमाडौं । सेनाले हालसम्म एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले पत्रकार सम्मेलनको आयोजना गर्दै विकास निर्माण निर्देशनालयले गरेका कामहरूको प्रगतिबारे जानकारी दिएको हो । सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा…