रौताहट । नयाँ वर्षको स्वागतका लागि पर्यटकीय नगरी पोखराको लेक साइड यति बेला चहलपहल बढेको छ । आइतबारदेखि सुरु हुने ‘फेवा नववर्ष महोत्सव’ले लेसाइडको सडकलाई मात्र होइन, यहाँको पर्यटनलाई पनि नयाँ ऊर्जा दिएको छ । यस पटकको महोत्सवमा आयोजकले करिब ३ लाख पाहुना भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेका छन् । विद्यालय बिदा र विदेशी पर्यटकको ‘सिजन’…