Logo

तीन नगरपालिकाको एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण

सुर्खेत । सुर्खेतका भेरीगंगा, लेकबेशी र गुर्भाकोट नगरपालिकाले एकीकृत फोहोर प्रशोधन केन्द्र बनाउने भएका छन् । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा तीन वटै स्थानीय तहको फोहोर सङ्कलन गरी प्रशोधन गरिने छ । फोहोर प्रशोधन केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माणको काम सकिएको भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए । फोहरबाट मोहर आर्जन गर्ने…