Logo

उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन

सर्लाही । उखु किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ । किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा शुक्रबार जिल्ला सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो । सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधिसभा प्रत्याशी अमनिश कुमार यादव, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव तथा बलरा नगरपालिकाका नगर…