Logo

रारासँग जोडेर टुरिजम सर्किट बनाउन सकिने सुनखानी गुफा ओझेलमा

मुगु । मुगुको सोरु गाउँपालिका स्थित माथिलिब्रु गाउँ नजिक एक ऐतिहासिक तथा प्राचीन सुनखानी गुफा छ, प्रचार प्रसार र सरोकारवालाको ध्यान नजाँदा ओझेलमा परेको छ ।  प्राकृतिक सौन्दर्य र पुरातात्त्विक महत्वले भरिपूर्ण भएपनि आवश्यक संरक्षण, प्रवद्र्धन र पूर्वाधारको अभावमा यो पर्यटकीय सुनखानी गुफा ओझेलमा परेको स्थानीयको भनाइ छ ।  गुफाको भित्री संरचना आकर्षक र रहस्यमयी…