Logo

आम सञ्चार क्षेत्रको पुनःसंरचना हुन्छः मन्त्री शर्मा

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सव कार्यक्रममा उनले आम सञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा आम सञ्चार क्षेत्र सुधार समिति गठन गरेको बताइन् । उक्त समितिको प्रतिवेदनलाई मुख्य आधार बनाई नेपाल मिडिया काउन्सिल विधेयक…