Logo

वैद्य नेत्तृत्वको पार्टीको महाधिवेशन आजदेखि

काठमाडौं । मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ । मंसिर २३ सम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे न्युरोडीस्थित भूगोलपार्कमा हुने सो पार्टीले जनाएको छ । महाविधेशनमा विचारको बहससहित दस्तावेज पास गरेर नयाँ नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ । विसं २०८० सालमा नेकपा…