Logo

बडुवालका हत्यारालाई कारबाहीको माग गर्दै अदालत अगाडि प्रदर्शन

धनगढीः कैलालीका भूपेन्द्र बडुवालका हत्यारालाई कारबाही गर्न माग गर्दै कैलाली जिल्ला अदालत अगाडी प्रदर्शन गरिएको छ। सोमवार बडुवालका आफन्तहरुले  कैलाली जिल्ला अदालत अगाडी (गेट) मा प्रदर्शन गरेका हुन्। उनीहरुले ‘हत्याराहरूलाई कारबाही गर, मान्छे मार्न पाइदैन, न्यायालय बिक्नु हुदैन’ भन्ने नारासहित प्रदर्शन गरेका थिए। उनीहरुले फरार अभियुक्तहरुलाई इन्काउन्टर गर्न समेत माग गरेका छन्। भूपेन्द्रले न्याय पाउनुपर्ने…