Logo

अर्थ समितिको टोलीद्वारा जलेश्वर भन्सार कार्यालयको अनुगमन

जनकपुर । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले महोत्तरीको जलेश्वरस्थित भन्सार कार्यालयको अनुगमन गरेको छ । भन्सार कार्यालयहरुबाट हुने राजस्व संकलनलाई थप व्यवस्थित बनाउन कानुन निर्माण गर्नका लागि अर्थ समितिका सदस्यहरुले मंगलबार जलेश्वर भन्सार कार्यालयको अनुगमन गर्नुका साथै कार्यलयका कर्मचारी र सरोकारवलाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रियामा सिमा क्षेत्रमा हुने तस्करी, विभिन्न सामानहरुको चेकजाँच गर्ने…