काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकमा च्याउको अध्ययन अनुसन्धान अझै विस्तृत हुन नसकेको बताएका छन् । राष्ट्रिय च्याउ दिवसको अवसरमा आइतबार आयोजित च्याउ मेला तथा परिकार महोत्सवमा उनले मुलुकमा पाइने च्याउबारे धेरै जानकारी नभएर उपयोगमा पछि परिरहेको बताए । ‘नेपालमा उत्पादन हुने च्याउहरुको अझै अध्ययन, अनुसन्धान गर्न बाँकी छ । हाम्रा जैविक विविधतालाई उपयोग गर्ने…