Logo

‘आदिवासी जनजातिहरुको समग्र विकासको लागि प्राप्त अधिकार सुरक्षित गर्नुपर्छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातिहरुको आ– आफ्नो पहिचान भएको बताएका छन् । बिहीबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले आदिवासी जनजातिहरुको समग्र विकासको लागि प्राप्त गरेको अधिकारलाई सुरक्षित र संस्थागत राख्दै अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘आदिवासी जनजातिहरुको आ– आफ्नो पहिचान छ,…