रौतहट । रौतहटको काटहरिया नगरपालिका ५ स्थित गएराती एक गाडीमा आगजनी भएको छ । स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश .०३.००२स. २૪૪३ नम्बरको ई लोडर रिक्शामा राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो । साहले बिहीबार काम सकेर आफ्नो घर अगाडी पार्किंङ गरि राखिएको थियो । आगोको मुस्लो हेरेर छिमेकी…