Logo

नेपालमा गठबन्धनको अनुभव राम्रो छैन : महामन्त्री थापा

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा नेपालमा कुनै पनि पार्टीमा गठबन्धनको अनुभव राम्रो नभएको टिप्पणी गरेका छन । बारा निर्वार्चन क्षेत्र नं –३ द्धारा बडहर्वाको खेल मैदानमा बुधबार आयोजित क्षेत्रिय सम्मेलनमा बोल्दै उनले कांग्रेसले माओवादीसग मिलेर चुनाव लडेको तर अहिले एमालेसग सरकारमा रहेको उल्लेख गरेका छन । यसअघि एमाले र माओवादी बिच गठबन्धन…