काठमाडौं । सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालबाट निर्वाचित हुनु गर्वको कुरा भएको बताएका छन् । मंगलबार कानुन समितिको हलमा निर्वाचित सदस्यहरुसँग छलफल गर्दै उनले हामी क्षमतावान र सक्रियताका साथ काम गर्नुको परिणाम नै आइपियुमा निर्वाचित हुन सकिएको बताएका हुन् । उनले भने, ‘आवश्यकताले जन्माउने कुरा हो । कोसिस गर्यौं र अब…