काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोट प्रकृति, संस्कृति र इतिहासको एउटा संगम क्षेत्र भएको बताएका छन् । नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ समारोहलाई सम्वोधन गर्दै उनले जंगल, जडिबुटि, जिवजन्तुको दृश्टिकोणले हेर्दा नगरकोट जौविक विविधतायुक्त क्षेत्र भएको बताएका हुन् । उनले भने, ‘प्रकृति, संस्कृति र इतिहासको एउटा संगम हो नगरकोट । …