काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) की महासचिब धनकुमारी मगरले आदिवासी समुदायको पहिचान, भाषा, संस्कृति तथा प्राकृतिक स्रोत–साधनसँग सम्बन्धित अधिकारको संरक्षण र प्रवद्र्धनमा थप ध्यान दिनुपर्ने बताएकी छन् । संयुक्त राष्ट्र संघ विश्व आदिवासी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले आदिवासी समुदाय विविध भाषा, संस्कृति, परम्परा र जीवनशैलीले समृद्ध रहेको उल्लेख गरिन् । नेपाल…