नेपालमा उद्योग स्थापनाका लागि आवश्यक जग्गाको अभाव, उच्च लागत, औद्योगिक क्षेत्रको कमी तथा कर र पूर्वाधारमा आकर्षक सुविधा नहुनु मुख्य चुनौती हो ।सैबाल घोषसह–संयोजककाठमाडौं । नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) को इतिहास पल्टाउँदा सन् १९९० को दशक एउटा स्वर्णयुग मानिन्छ । बहुदलीय प्रजातन्त्रको पुनःस्थापनासँगै खुला गरिएको वैदेशिक लगानीको ढोकाबाट सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतबाट…