काठमाडौं । अभिनेता दीपकराज गिरीले आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन सुरु गर्ने भएका छन् । सूर्यविनायकस्थित गणेश मन्दिरमा ‘छ माया छपक्कै २’ को शुभमुहूर्त गरिएको हो । फिल्मको छायांकन भने वैशाख १८ गतेदेखि सुरू हुनेछ ।२०७६ सालको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेलको काम औपचारिक रूपमा अगाडि बढेको हो । पहिलो…