Logo

मेरो सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्ने

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको मेरो बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न माग राखी आन्दोलनमा उत्रेका बचतकर्ताहरुसँग चन्द्रपुर नगरपालिकाको सभाहलमा भएको छलफलमा सो सहमति भएको हो । चन्द्रपुर नगरपालिकाका कार्यकारी प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीको उपस्थितिमा छलफल गरि २५ प्रतिशतका दरले अनिवार्य बचत…