Logo

‘दुई आयोगले पूर्वराजादेखि राजनीतिक नेतृत्वलाई बयान लिने हैसियत राखोस्’

समस्या समाधान गर्नका लागि समस्यालाई नजिकबाट देखेको, भोगेको, द्धन्द्धको समयमा भूमिका निर्वाह गरेको वा शान्ति प्रक्रियामा लागेको व्यक्तिहरु हुनुपर्छ । तर हालका आयोगका पदाधिकारीमा त्यस्ता छैनन् । उहाँहरु एउटा जागिर छुट्नेवित्तिकै अर्कोमा नियुक्ति लिन मात्र आएका छन् ।इन्द्र अर्यालअध्यक्षनेपाल मानव अधिकार संगठन काठमाडौं । नेपाल मानव अधिकार संगठनका अध्यक्ष एवम अधिवक्ता इन्द्र अर्यालले वेपत्ता छानविन…