Logo

शुद्ध–स्पष्ट तथा वैदिक ‘आर्यवर्त पञ्चाङ्ग २०८२’ प्रकाशित

काठमाडौं । शास्त्रीय सन्दर्भसहितको विविध विशेषतायुक्त आर्यावर्तपञ्चाङ्गम् २०८२ प्रकाशित भएको छ । युवा पञ्चाङ्गकार डा. नारायणप्रसाद निरौला एवं डा. वासुदेवकृष्ण शास्त्रीसहित ज्योतिष, धर्मशास्त्र, इतिहासपुराण, न्याय, व्याकरणका आचार्य विद्वान् संलग्न रहेको पात्रोमा विविध उपयोगी विषयवस्तुको पनि समावेश गरिएको छ । पात्राका आधारभूत विषयवस्तुको शस्त्रीय प्रमाणसहित प्रकाशित पञ्चाङ्गमा तिथि, नक्षत्र, योग वार करण, दैनिक सूर्योदय सूर्यास्त, दिनमान…