काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिता जगत अत्यन्तै जोखिममा रहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा वृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि अझैं पत्रकारिता जगत जोखिमै रहेको…