Logo

गोल्डेन हत्या प्रकरणः ‘खुनी दरिन्दे’ समूहका चार जना पुर्पक्षका लागि थुनामा, दुई धरौटीमा रिहा

सर्लाही । दसैंको महाअष्टमीका दिन वीरगञ्जमा भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानु उर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् । पर्सा जिल्ला अदालतको शुक्रबारको आदेश अनुसार वीरगञ्ज महानगरपालिका – २४ रामगढवाका १९ बर्षीय गौतम पटेल, २०…