Logo

सरकारी वेभसाइट अपाङ्गतामैत्री बनाउन इन्टरनेट सोसाइटी र सूचना प्रविधि विभागको प्रयास

काठमाडौं । सूचना प्राप्त गर्ने नागरिकको मौलिक हकलाई सुनिश्चित गर्दै सरकारी डिजिटल सेवाहरूलाई अपाङ्गतामैत्री बनाउने उद्देश्यले एक महत्त्वपूर्ण पहल सुरु भएको छ । नेपाल सरकारका वेबसाइटहरू पहुँचयोग्य नहुँदा दृष्टिविहीन, श्रवणशक्ति कमजोर भएका तथा विभिन्न शारीरिक अपाङ्गता भएका नागरिकहरू सूचनाबाट बञ्चित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै इन्टरनेट सोसाइटी नेपालले सूचना प्रविधि विभागसँगको सहकार्यमा दुईदिने ‘प्रशिक्षकहरूको डिजिटल पहुँचयोग्यता…