Logo

उच्च शिक्षामा लगानी गर्नुपर्ने एमाले सांसद डा.कार्कीको माग

काठमाडौं । नेकपा एमालेका सांसद डा.अर्जुन कुमार कार्कीले उच्च शिक्षामा सरकारले थप उदार भएर लगानी गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले शिक्षा क्षेत्रको विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने क्रममा उच्च शिक्षामा लगानीको आवश्यकता औंल्याएका हुन् । उनले भने, ‘उच्च शिक्षामा बढी लगानी गर्न किन आवश्यक छ भन्ने एउटा उदाहरणबाट आफ्नो…