Logo

जब राहुल गान्धि ट्रक चढेर चण्डीगढ हिडे …

नयाँदिल्ली । कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीवाट चण्डीगढ गएका छन । उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन् । यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्धा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ । कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको…